नियम ५९
धार्मिक वनको वन पैदावरको उपयोग
धार्मिक वनको वन पैदावार सम्बन्धित धार्मिक निकाय,
समूह वा समुदायले धार्मिक कार्यमा मात्र उपयोग गर्न पाउनेछ ।
तर धार्मिक वन क्षेत्रभित्र रहेको काठ दाउरा बाहेकका अन्य वन पैदावार बिक्री गरी त्यसबाट
प्राप्त रकम धार्मिक कार्यमा उपयोग गर्न यस नियमले बाधा पु¥याएको मानिने छैन ।